फाबियो लिभरपुलमा अनुवन्धित
newsofnepal.com · Thu May 26 04:34:06 GMT 2022
एजेन्सी ।
इंग्लिस क्लब लिभरपुलले पोर्चुगिज युवा फरवार्ड फाबियो कार्भाल्होलाई अनुबन्ध गरेको छ । लिभरपुलले १९ वर्षीय फरवार्डलाई च्याम्पियनसिप क्लब फुलहमबाट अनुबन्ध गरेको हो । लिभरपुलले फुलहमबाट आठ मिलियन पाउन्डमा कार्भाल्होलाई अनुबन्ध गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)