बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
nepallive.com · Sun Oct 18 16:40:35 GMT 2026

बलिउड अभिनेता टाइगर श्रफमाथि भारतको मुम्बईस्थित जुहू क्षेत्रमा गोली प्रहार भएको छ । आइतबार साँझ भएको घटनामा उनी सुरक्षित रहे पनि उनका गाडी चालकसहित दुई जना घाइते भएका छन् ।
भारतीय सञ्चारमाध्यम अनुसार दुईपाङ्ग्रे सवारीसाधनमा आएका तीन जना अपरिचित व्यक्तिले श्रफ सवार गाडीलाई लक्षित गरी गोली चलाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)