मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

तपाईंले प्रयोग गर्ने एआई प्लेटफर्मका अकाउन्ट ह्याक भए/नभएको कसरी थाहा पाउने ?

techpana.com · Mon Aug 17 03:28:41 GMT 2026

काठमाडौं । अन्य कुनै पनि अनलाइन सेवाजस्तै, ह्याकरहरूले च्याटजीपीटी (ChatGPT), क्लाउड (Claude), पर्प्लेक्सिटी (Perplexity) जस्ता लोकप्रिय एआई प्लेटफर्मका अकाउन्टलाई पनि निशाना बनाएर ह्याक गर्न सक्छन् ।

इन्टरनेटका लोकप्रिय प्लेटफर्म, सामाजिक सञ्जाल वा मेसेजिङ एपमा आफ्नो अकाउन्ट ह्याक भएको शङ्का लागेमा आफूलाई सुरक्षित राख्न टेकपानाले विभिन्न गाइड मार्फत जानकारी दिँदै आएको छ । अब एआई प्लेटफर्ममा रहेका आफ्ना अकाउन्ट ह्याक भए/नभएको कसरी जाँच गर्ने भन्नेबारे पनि जानकारी दिँदैछौं ।

स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)