कोभिड–१९ को स्वास्थ्य आपतकाल अन्त्य भएको घोषणा
onlinekhabar.com · Fri May 05 16:50:09 GMT 2023
२२ वैशाख, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोभिड–१९ लाई लिएर जारी गरेको उच्च तहको सतर्कता तीन वर्षपछि हटाएको छ । विश्वव्यापी स्वास्थ्य आपतकालको रूपमा अब कोरोना महामारी नरहेको घोषणा गर्दै डब्ल्यूएचओले संक्रमण रोकथामका लागि अपनाउने गरिएका सतर्कता हटाएको हो ।
डब्ल्यूएचओको यो घोषणालाई कोरोना महामारी अन्त्यको एउटा महत्वपूर्ण कदमको रुपमा लिइएको छ । ¬
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)