मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ओली सरकारविरुद्ध फेरि खनिए बालेन

rajdhanidaily.com · Mon Mar 03 23:14:37 GMT 2025

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) भ्रमको खेती गरेको भन्दै सरकारविरुद्ध खनिएका छन् । सोमबार दिउँसो सामाजिक सञ्जालमा विभिन्न ६ बुँदा उल्लेख गर्दै बालेन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध खनिएका हुन् । उनले सरकारले भ्रमको खेती गरेको भन्दै कटाक्षसमेत गरेका हुन् ।

सुशासनका लागि जोसँग जुध्नुपरे पनि तयार छु तर सम्झौता गर्दिनँ

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)