आईसीसी फन्डमार्फत क्यानले मैदानका उपकरण खरिद गर्ने, बोलपत्र आह्वान
nepalviews.com · Mon Aug 17 03:36:40 GMT 2026
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट प्राप्त आर्थिक सहयोगमार्फत नेपाल क्रिकेट संघ (क्यान) ले विभिन्न क्रिकेट मैदानका लागि आवश्यक उपकरणहरू खरिद गर्ने भएको छ।
यसका लागि क्यानले सोमबार एक सूचना जारी गर्दै अन्तर्राष्ट्रिय स्तरको खुला प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरेको छ। आईसीसीबाट प्राप्त फन्डको केही हिस्सा यी सामग्री व्यवस्थापनमा खर्च गरिने क्यानले स्पष्ट पारेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)