मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एक दिवसीय श्रृङ्खलामा नेपालले आज यूएईसँग खेल्दै

Ujyaaloonline.com · Fri Mar 18 00:53:03 GMT 2022

काठमाण्डाै - आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत एक दिवसीय श्रृङ्खलामा नेपालले आज यूएईसँग खेल्दैछ ।

खेल नेपाली समय अनुसार बिहान सवा एघार बजे दुबई इन्टरनेशनल क्रिकेट मैदानमा सुरु हुनेछ । घरेलु टोली यूएईसँगको आजको खेलमा नेपाललाई अघिल्लो महिना ओमानमा भएको टी–२० विश्व कप ग्लोबल छनोट ‘ए’ को सेमिफाइनलमा बेहोरेको हारको बदला लिने अवसर छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)