मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अध्यक्ष राउतले मुलुकमा संघीयतालाई कमजोर पार्ने षड्यन्त्र भइरहेको बताए

barnanmedia.com · Mon Mar 03 23:06:46 GMT 2025

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मुलुकमा संघीयतालाई कमजोर पार्ने षड्यन्त्र भइरहेको बताएका छन् ।

आज बाराको फेटा गाउँपालिकामा आयोजना गरिएको बृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा उनले संघीयतालाई कमजोर पार्न देशकै ठूला पार्टीहरू लागेको आरोप लगाए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)