पन्जसिर पनि कब्जामा लिन सफल भयौंः तालिबान, गलत दाबी: अपदस्थ उपराष्ट्रपति
nepalkhabar.com · Fri Sep 03 23:20:29 GMT 2021
अफगानिस्तानको सत्ता कब्जा गरेको तालिबानले बाँकी पन्जसिर प्रान्त पनि आफूले नियन्त्रणमा लिएको दाबी गरेको छ।
समाचार एजेन्सी रोयटर्सले तालिबानी कमान्डरको भनाइ उद्धृत गर्दै अब पूरै अफगानिस्तान तालिबानले कब्जामा लिएको जनाएको हो। पन्जसिरमा तालिबानको विरोधमा अहमद मसुद र अपदस्थ उपराष्ट्रपति अब्दुल्लाह सालेहको नेतृत्वमा रेजिस्टेन्स फोर्स लडाइँ गरिरहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)