११ औं प्यासिफिक सम्मेलनमार्फत एनआरएनएले सरकारलाई गरेको आग्रह
setopati.com · Mon Aug 17 02:00:00 GMT 2026

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औं एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन 'आरोहण २०२६– राइजिङ टुगेदर, लिडिङ फर्वार्ड' सम्पन्न भएको छ।
चीनको ग्वान्जाओमा अगस्ट १४ देखि सुरू भएको सम्मेलन आइतबार सम्पन्न भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)