रिटर्नी उद्यमीको सीप र पुँजी आर्थिक रूपान्तरणको आधार : ढकाल
aarthiknews.com

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरियाबाट फर्किएका नेपालीको सीप, अनुभव र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणको आधार बनाउनुपर्ने बताएका छन्।
नेपाल–कोरिया उद्यमी व्यवसायी संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै ढकालले कोरियामा काम गरेर फर्किएका हजारौं नेपाली युवाले हासिल गरेको सीप, कार्यअनुभव र पुँजी देशको उद्यमशीलता विकासका लागि महत्वपूर्ण सम्पत्ति भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)