सशस्त्रका डीआईजी श्रेष्ठको अवकाशपछिको उतारचढाव : अब लगातार दुई ब्याचका चार आईजीपी
rajdhanidaily.com · Sat Jul 31 17:39:31 GMT 2021
काठमाडौं । पदीय संरचना र दरबन्दीमा कुनै हेरफेर नभए सशस्त्र प्रहरी बलमा हालका महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालपछि उनकै ब्याचका एक जना र त्यसपछि अर्काे ब्याचका दुई जना नेतृत्वमा पुग्ने देखिएको छ । उमेर हद, सेवा अवधि र पदावधि गरी तीनवटा अवकाशको व्यवस्था रहेको सशस्त्र प्रहरीमा यस्तो अवस्था बिरलै आउने गर्छ ।
वर्तमान आईजीपी शैलेन्द्र खनालको चारवर्षेे सेवा अवधि (आईजीपीको कार्यकाल) सकिएपछि छोटो समयका लागि उनकै ब्याचका एक जना नेतृत्वमा पुग्ने बाटो खुला भइसकेको अवस्थामा फेरि अर्काे ब्याचका दुई जना सशस्त्रको नेतृत्वमा रहने देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)