रास्वपाका उम्मेदवारले मतदातालाई देश विरोधी भनेपछि...
barnanmedia.com · Thu Feb 19 21:15:00 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सुनसरी क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवार अशोक चौधरीले कार्यक्रममा सहभागीलाई देश विरोधी भनेपछि विवाद भएको छ।
बिहीबार इटहरी जेसीजको आयोजनामा सम्पन्न सुनसरी क्षेत्र नं २ र ३ का उम्मेदवार बिचको ककस कार्यक्रमको अन्त्यमा चौधरीले दिएको अभिव्यक्तिप्रति सहभागीहरू आक्रोशित बनेका थिए। कार्यक्रममा बोल्दै चौधरीले कुनै पनि दलको स्पष्ट बहुमत नआए दलहरू मिलेर सरकार गठन गर्नुपर्ने बताएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)