नागपञ्चमीः नागपोखरीमा नागको पूजा गर्ने र दूध चढाउनेको भीड… (तस्वीरहरु)
arthasarokar.com · Mon Aug 17 03:59:32 GMT 2026

काठमाडौँ । नागपञ्चमी पर्वका अवसरमा काठमाडौँको नक्सालस्थित नागपोखरीमा नाग पूजा गर्ने भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ । नाग देवताको पूजाअर्चनाका लागि बिहानैदेखि भक्तजनहरू नागपोखरी पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)