मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जुम्लामा मार्सीधान काट्ने चटारो

ratopati.com · Sun Oct 18 17:10:24 GMT 2026

जुम्ला । जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको छ । दसैँको रमाइलोसँगै किसानका लागि मार्सीधान काट्ने चटारो थपिएको तातोपानी गाउँपालिकाका स्थानीय सुनीता पाण्डेले बताइन् ।

किसानहरुको दैनिकी अहिले बिहानैदेखि बेलुकी अबेरसम्म खेतमै धान काटेर बित्न थालेको छ । पाण्डेका अनुसार किसानहरू दसैँ मनाउनेभन्दा बढी धान स्याहार्न व्यस्त छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)