मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

जनकवि दुर्गालाल श्रेष्ठको निधन

janaaastha.com

जनकवि दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा निधन भएको छ। नेपाल भाषा तथा नेपाली साहित्यका चर्चित स्रष्टा श्रेष्ठको गएराति बूढानीलकण्ठस्थित निवासमा निधन भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)