एनआरएनए ओहायो च्याप्टर कमिटीको नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण
nayapatrikadaily.com · Mon Sep 11 17:37:00 GMT 2023
एनआरएनए ओहायो च्याप्टर कमिटी २०२३–२०२५ को नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ । शनिबार आयोजित एक विशेष कार्यक्रमबीच नवनिर्वाचित अध्यक्ष होताराम विश्वकर्मा नेतृत्वको नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको हो ।
डा. दामोदर पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नवनिर्वाचित च्याप्टरका पदाधिकारी तथा सदस्यहरूलाई स्वागत तथा निवर्तमान भएको कमिटी २०२१–२०२३ का पदाधिकारी र सदस्यहरूलाई विदाइ गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)