मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धार्मिक प्रदर्शनमा करेन्ट लागेर ४ को मृत्यु

annapurnapost.com · Sun Jul 30 00:50:45 GMT 2023

नयाँदिल्ली (एएफपी) : भारतमा मुस्लिम धर्मावलम्बीको एक धार्मिक प्रदर्शनका क्रममा अत्यधिक भोल्टेजको तारमा छोइँदा शनिबार करेन्ट लागेर कम्तीमा चार जनाको मृत्यु भएको छ। सात जना घाइते भएको प्रहरीले जानकारी दिएको छ।

इस्लामी क्यालेन्डरअनुसार अहिले मुहर्रम महिनामा पर्छ। यो संसारभरका सियाहरूका लागि सबैभन्दा पवित्र समय हो। मुहर्रममा सातौं शताब्दीमा पैगम्बर मुहम्मदका नाति हुसेनको शहादतको प्रतीकको रूपमा ठूलो आसुरा जुलुस निस्कन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)