वहुप्रतिक्षित आईफोन-१६ सिरिज सार्वजनिक, यस्ता छन् सुविधा
clickmandu.com · Mon Sep 09 20:19:48 UTC 2024

एजेन्सी । एप्पलले वहुप्रतिक्षित आईफोनको १६ सिरिज सार्वजनिक गरेको छ । अमेरिकाको क्युपर्टिनोस्थित एप्पल पार्कमा रहेको स्टिभ जब्स थिएटरमा एप्पल इभेन्ट आयोजना गरिएको थियो ।
इट्स ग्लोटाइम नाम दिइएको उक्त इभेन्टमा एप्पल वाच सिरिज-१०,एप्पल वाच अल्ट्रा २, एयरपड-४, एयरपड म्याक्स साथै आईफोन-१६ का सबै सिरिज सार्वजनिक गरिएको हो । जहाँ आईफोन-१६, आईफोन १६ प्लस,आईफोन १६ प्रो र आईफोन प्रो म्याक्स लन्च गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)