नेपालमा बढिरहेको महँगीले गर्दा जीवन निर्वाहको लागतमा कस्तो असर परिरहेको छ?
bbc.com · Fri Dec 09 01:23:03 GMT 2022
तीन वर्षयता नेपालमा महँगी दर दोबरभन्दा बढीले माथि गएको छ।
नेपाल राष्ट्र ब्याङ्कका अनुसार सन् २०२० ताका महँगी साढे ३ प्रतिशत थियो र अहिले त्यो साढे ८ प्रतिशत पुगिसक्यो।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)