कर्णालीमै पहिलोपटक सीपमा आधारित सिकाइ मेला
barnanmedia.com · Thu Feb 19 22:02:55 GMT 2026

कर्णाली प्रदेशमै पहिलोपटक निजी क्षेत्रबाट सीपमा आधारित सिकाइ मेला सञ्चालन गरिएको छ ।
सुर्खेत वीरेन्द्रनगरस्थित सिद्ध पाइला विद्यालयले सीपमा आधारित सिकाइ मेला सञ्चालन गरेको हो । मेलामा विद्यालयले परम्परागत रूपमा सञ्चालनमा रहेका औजार प्रयोग गर्ने तरिका सिकाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)