विधानलाई अन्तिम रुप दियो एमालेले [पूर्णपाठसहित]
nepalsamaya.com · Mon Oct 18 17:10:59 GMT 2021
काठमाडौं–
नेकपा एमालेले विधान महाधिवेशनमा प्राप्त सुझाव समेटेर विधानलाई अन्तिम रुप दिएको छ। असोज १५ देखि १७ गतेसम्म ललितपुरमा सम्पन्न विधान महाधिवेशनमा प्राप्त सुझाव समेटेर अन्तिम रुप दिइएको हो। विधानलाई सोमबार प्रकाशनमा पठाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)