उपरथी शाही सैनिक हिरासतमा
khabarhub.com · Tue Jan 03 17:06:43 GMT 2023
काठमाडौँ – नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक प्रहरीले पक्राउ गरेको छ । आर्थिक अनियमिततामा अनुसन्धान गर्नुपर्ने देखिएकाले उनलाई हिरासतमा लिइएको बताएको छ । उनलाई प्रधानसेनापति प्रभुराम शर्माको आदेशमा पक्राउ गरिएको सैनिक स्रोत बतायो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)