मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

आत्महत्या कुनै पनि समस्याको समाधान होइन

khabarhub.com · Fri Oct 28 01:16:10 GMT 2022

काठमाडौँ – पछिल्लो समय मानसिक समस्या आत्महत्याका घटनामा परिणत हुँदै गएको छ। मानसिक समस्याका रुपमा एन्जाईटी, डिप्रेसन, पेनिक अट्याकजस्ता समस्या बढेर मानिसलाई आत्महत्या गर्न बाध्य पारिरहेका घटना धेरै छन् । मानिसहरुले धेरै खालको मानसिक तनाव लिने, त्यसमा पनि किशोरीहरुमा हर्मोनको कारणले ‘मुड चेन्ज’ भइरहने र मन अस्थिर हुने समस्याका कारण पनि आत्महत्याका घटना बढेका छन् । यस्तो बेलामा राम्रो ‘सपोट’ र हेरविचार भएन, उल्टै परिवारबाट दबाब भयो भने झनै समस्या पर्न सक्छ । परिवारले बुझ्ने कोशिस गरेमा आत्महत्याको जोखिम घटाउन सकिन्छ । बढ्दो मानसिक समस्या र त्यसले निम्त्याउने आत्महत्या जस्ता घटनाका विषयमा वरिष्ठ मनोचिकित्सक डा. कपिलदेव उपाध्याय सँग खबरहबका लागि विना न्यौपाने ले गरेको कुराकानीको सम्पादित अंशः

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)