नागपञ्चमीमा नागपोखरीमा भक्तजनको भीड, नाग पूजा गर्न बिहानैदेखि भरियो नक्साल
kalakarmi.com · Mon Aug 17 04:45:43 GMT 2026

काठमाडौं- नागपञ्चमी पर्वका अवसरमा आज काठमाडौंको नक्सालस्थित नागपोखरीमा नाग पूजा गर्ने भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ ।
नाग देवताको पूजाअर्चनाका लागि बिहानैदेखि भक्तजनहरू नागपोखरी पुगेका हुन् । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वमा आज घरका मूलढोकामा समेत नागको तस्वीर टाँसी पूजा गर्ने चलन छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)