मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पत्रकार श्रेष्ठको बन्दी प्रत्यक्षीकरणको निवेदन संयुक्त इजलासमा

barnanmedia.com · Mon Aug 17 04:44:01 GMT 2026

पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सोमबार (आज) पेशी तोकिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेशी तोकिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)