निजी क्षेत्र आशावादी भए पनि पर्ख र हेरको स्थितिमा : कमलेश अग्रवाल
ekantipur.com · Mon Aug 17 04:06:08 GMT 2026

निजी क्षेत्र आशावादी भए पनि पर्ख र हेरको स्थितिमा : कमलेश अग्रवाल
कान्तिपुरसँगको अन्तर्वार्तामा उनी भन्छन् - बैंक तथा वित्तीय संस्थामा झन्डै १६ खर्ब रुपैयाँ लगानीयोग्य रकम सस्तो ब्याज दरमा उपलब्ध छ । तर पनि निजी क्षेत्र आकर्षित हुन सकेको छैन । निजी क्षेत्रले ठूल्ठूला योजनाहरू पनि अगाडि सार्न सकेको छैन । निजी क्षेत्र आशावादी छ, तर अहिले पनि पर्ख र हेरको स्थितिमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)