मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

barnanmedia.com · Thu Feb 19 22:17:05 GMT 2026

:

: नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा तोकिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)