माग सम्बोधन नभएपछि वैदेशिक रोजगार प्रक्रिया ठप्प, देशभरका म्यानपावर कम्पनी पूर्ण रूपमा बन्द
arthadabali.com · Mon Aug 17 04:57:09 GMT 2026

काठमाडौं / नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ ।
संघले आफ्ना विभिन्न मागप्रति सरकार उदासीन बनेको भन्दै आजदेखि देशभरका सम्पूर्ण म्यानपावर कम्पनी पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)