मतपरिणाम प्रक्षेपणको आरोपमा सेतोपाटीलाई प्रेस काउन्सिलले सोध्यो स्पष्टीकरण
farakdhar.com · Thu Apr 20 16:42:17 GMT 2023
मतपरिणाम प्रक्षेपणको आरोपमा प्रेस काउन्सिल नेपालले सेतोपाटी डटकमलाई स्पष्टीकरण सोधेको छ।
सो अनलाइनले बुधबार तनहुँ १, बारा २ र चितवन ३ को निर्वाचनको मतपरिणाम प्रक्षेपण गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)