पुर्ख्याैली पेसामा भविष्य देखेका रामसुहावन : दैनिक ४०० लिटर भैसीको दूध बेच्छन्, डिडिसीले नै दिएन ३० लाख भुक्तानी
arthadabali.com · Tue Jun 09 12:13:37 GMT 2026

राँझा / बाँकेको डुडुवा गाउँपालिका–३ हल्कारापूर्वा गाउँका रामसुहावन यादवको दिनको सुरुआत गोठमा बाँधिएका भैँसीको सुस्केरा र पाडापाडीको आवाजबाट हुन्छ ।
हाल उनको गोठमा सानाठूला गरी करिब एक सय ५० भैँसी र पाडापाडी छन् । यादव बाँके जिल्लाकै मिहिनेती भैँसीपालक किसान बनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)