मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

१० महिनामा १९ खर्ब १६ अर्ब ९० करोड रेमिट्यान्स भित्रियो

nepalviews.com · Tue Jun 09 12:16:39 GMT 2026

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा विदेश गएका नेपालीले रु १९ खर्ब १६ अर्ब ९० करोड बराबरको विप्रेषण पठाएका छन् ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको विवरणअनुसार विप्रेषण आप्रवाह ४१ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)

सम्बन्धित विषय