उत्कृष्ट घोषित प्रहरी युवतीसहित होटलबाटै पक्राउ
clickmandu.com · Mon Aug 17 05:38:08 GMT 2026

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४, भकुण्डेस्थित प्रहरी चौकीका इन्चार्ज एवं सई (प्रहरी नायब निरीक्षक) गणेशप्रसाद श्रेष्ठ युवतीसहित होटलबाटै स्थानीयको फन्दामा परेका छन् ।
मध्यरातमा नमोबुद्ध होटलमा युवतीसँगै रहेको अवस्थामा स्थानीयले उनलाई रंगेहात नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धुलिखेलको जिम्मा लगाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)