रिटर्नी उद्यमीको सीप र पुँजी नेपालको आर्थिक विकासको आधार बन्न सक्छ : ढकाल
arthadabali.com · Mon Aug 17 05:41:56 GMT 2026

काठमाडौँ / नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरियामा विभिन्न क्षेत्रका श्रम गरेर फर्किएका ठूलो सङ्ख्याका रिटर्नी उद्यमी नेपालीहरूको सीप र पुँजीलाई नेपालले अधिकतम रुपमा प्रयोगमा ल्याउनुपर्ने बताएको छ ।
नेपाल–कोरिया उद्यमी व्यवसायी सङ्घले आयोजना गरेको अन्तरक्रियामा उनले कोरियामा रहँदा विभिन्न क्षेत्रमा श्रम गरी ज्ञान र सीप हासिल गरेका उनीहरुको क्षमताको सदुपयोग गर्न सकिएमा नेपालको आर्थिक रूपान्तरणको मुख्य आधार निर्माण हुनसक्ने धारणा राखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)