मिक्लाजुङका २३ परिवारले पाए ४३ वर्षपछि लालपुर्जा
gorkhapatraonline.com · Tue Jan 31 01:21:54 GMT 2023
हरि कोइराला
उर्लाबारी , माघ १७ गते । राष्ट्रिय भूमि आयोग मोरङ जिल्ला समितिले मिक्लाजुङ गाउँपालिकाका २३ परिवारलाई जग्गा धनी पुर्जा वितरण गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)