मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

ratopati.com · Thu Feb 19 23:24:20 GMT 2026

आजको पञ्चाङ्ग

वि.सं.२०८२ साल फाल्गुन ८ गते । शुक्रबार । इस्वी सन् २०२६ फेब्रुअरी २० तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७ । फाल्गुन शुक्लपक्ष । तिथि–तृतीया, २२ घडी ६ पला, दिउँसो३ बजेर ३० मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–उत्तराभाद्रपदा, ३६ घडी १८ पला, बेलुकी ९ बजेर ११ मिनेट उप्रान्त रेवती । योग–साध्य, ३२ घडी २१ पला, बेलुकी ७ बजेर ३६ मिनेट उप्रान्त शुभ । करण–गर, दिउँसो३ बजेर ३० मिनेट उप्रान्त वणिज, रातको २ बजेर ४५ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–ध्वज योग । चन्द्रराशि–मीन ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)