‘वार्नरको अनुपस्थितिमा स्मिथलाई टी-२० टोलीमा टोलीमा फिर्ता बोलाउनु पर्छ’ : मार्क टेलर
barnanmedia.com · Mon Sep 09 22:25:11 UTC 2024
अस्ट्रेलियन क्रिकेट टोलीका पूर्वकप्तान मार्क टेलरले प्रभावशाली खेलाडी स्टिभ स्मिथलाई टी-२० टोलीमा फिर्ता बोलाउनु पर्ने धारणा व्यक्त गरेका छन् ।
डेभिड वार्नरले सक्रिय खेलजीवनबाट सन्यास लिएपछि टी-२० टोलीमा शीर्ष क्रमको तालमेल मिल्न नसकेकाले स्मिथलाई टोलीमा फिर्ता बोलाउनु पर्ने धारणा उनले व्यक्त गरेका हुन् ।अस्ट्रेलियाको टी-२० टोलीमा पुनरागमनका लागि स्मिथले लामो समयदेखि प्रयास गरिरहेका छन् । गत जुनमा अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न टी-२० विश्वकपपछि स्मिथ टोलीमा परेका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)