मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

आज २०८२ साल फागुन ८ गते शुक्रबारको राशिफल

khabarhub.com · Thu Feb 19 23:49:56 GMT 2026

काठमाडौं – आज २०८२ साल फागुन ८ गते शुक्रबार तदनुसार सन् २०२६ फेब्रुअरी २० तारिख । फागुन शुक्ल पक्षको तृतीया तिथि । सामाजिक न्याय दिवस । ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश:

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)