कोरानाबाट निधन भएका परिवारलाई आर्थिक सहयोग
thahakhabar.com
स्याङ्जा : कोरोना भाइरस संक्रमणबाट निधन भएका आफ्ना सदस्यका परिवारलाई तुल्सी भञ्ज्याङ साना किसान कृषि सहकारी संस्थाले आर्थिक सहयोग गरेको छ।
गल्याङ नगरपालिकाभित्र संक्रमणका कारण निधन भएका परिवारका सदस्यलाई संस्थाले जनही दश हजार रुपैयाँ प्रदान गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)