फलफूल र यातायात महँगियो, वैशाखमा मूल्यवृद्धि ५ प्रतिशतमाथि
onlinekhabar.com · Tue Jun 09 12:18:31 GMT 2026

२६ जेठ, काठमाडौं । गत वर्ष वैशाखमा २.७७ प्रतिशतमा सीमित वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति चालु आर्थिक वर्ष सोही अवधिमा झन्डै दोब्बर बढेर ५.०४ प्रतिशत पुगेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २०८३ वैशाखको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष महँगी दरमा उल्लेख्य वृद्धि देखिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)