पचली आजुको जात्रा सकियो
imagekhabar.com · Mon Oct 11 15:40:06 GMT 2021
काठमाडौं, असोज २५ । किराँत कालिन पचली आजुको जात्रा काठमाडौंमा सम्पन्न भएको छ ।
आइतबार राती पचलीको पीठमा तान्त्रिक पुजा गरेपछि जात्रा सुरु भएको थियो । काठमाडौंको टेकुस्थित ७ वटा घाटबीचमा रहेको पचली आजुको पीठमा तान्त्रिक रुपमा पुजा गरेर नगर परिक्रमा गराईएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (imagekhabar.com)