भरतपुर महानगरकाे मेयर माओवादीलाई दिन सकिन्न : दिनेश कोइराला
thahakhabar.com
काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले भरतपुर महानगरपालिकाको मेयर पद माओवादी केन्द्रलाई दिन नसकिने बताएका छन्।
सत्ता गठबन्धनमा मेयर पद माओवादीलाई दिने बारे छलफल भइरहँदा भरतपुरमा कांग्रेसले माओवादी केन्द्रलाई सहयोग गर्न नसकिने जनाएकाे छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)