निर्वाचन आचारसंहितामा संशोधन गर्न एमालेको ३७ बुँदे सुझाव
rajdhanidaily.com · Mon Aug 22 23:14:02 GMT 2022
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले प्रस्ताव गरेको आचारसंहितामा ३७ विषयमा संशोधन एवं थपघट गर्नुपर्ने सुझाव दिएको छ ।
एमाले महासचिव शंकर पोखरेलले आचारसंहिता मस्यौदामा उल्लेख केही विषय हटाउन तथा केहीमा संशोधन गर्नुपर्ने भन्दै ३७ बुँदामा सुझाव उल्लेख गरेर सोमबार निर्वाचन आयोगलाई पत्र लेखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)