निजी क्षेत्रलाई बिजुली व्यापारको अनुमति देऊ, पीपीए नहुँदा ६६ अर्ब लगानी जोखिममा पर्यो: डँगी
clickmandu.com · Mon Aug 17 06:47:33 GMT 2026

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहन कुमार डँगीले देशको उर्जा क्षेत्रमा निजी क्षेत्रले पुर्याएको योगदानको कदर गर्दै अब सरकारले कार्यशैली परिवर्तन गर्नुपर्ने बताएका छन् ।
नेपाल विद्युत प्राधिकरणको ४१ औं वार्षिक उत्सवमा बोल्दै उनले निजी क्षेत्रलाई पनि विद्युत व्यापारको अनुमति दिनुपर्ने माग गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)