‘त्यसपछि हामी आन्दोलनका कार्यक्रम स्थगित गर्न तयार भयौँ...’
ratopati.com · Mon Aug 17 07:08:01 GMT 2026

आन्दोलनरत नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबिच सोमबार सहमति भएको छ।
मन्त्री र सचिवको सहभागितामा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष, सल्लाहाकार र पदाधिकारिहरूबिच भएको छलफलपछि आन्दोलन स्थगित गर्ने सहमति भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)