मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

barnanmedia.com · Mon Aug 17 07:02:16 GMT 2026

वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ । उहाँ सन्दकपुर गाउँपालिका–२ का वडा अध्यक्ष हुन् ।

वडा कार्यालयबाट दिने सेवाको समय (१०/५) सकिएपछि उहाँ किवी (फलफूल) खेतीमा रमाउन थालेसँगै गाँउमा उदाहरणीय कृषक बन्नुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)