मनसुनमा लुगा धुने र सुकाउने झन्झट हटाउँदै एलजीको वासर एन्ड ड्रायर नेपाली बजारमा
bishowkhabar.com · Mon Aug 17 07:12:19 GMT 2026

काठमाडौं– मनसुनका समयमा लामो समयसम्म पानी पर्ने र हावामा आर्द्रता बढी हुने भएकाले लुगा धुने तथा सुकाउने समस्या हुने अवस्थालाई लक्षित गर्दै एलजीले एआई डिडी २.० वासर एन्ड ड्रायर नेपाली बजारमा ल्याएको छ ।
कम्पनीका अनुसार एउटै उपकरणमा लुगा धुने र सुकाउने सुविधा भएकाले घाम नलाग्ने, लुगा सुकाउन पर्याप्त ठाउँ नहुने तथा लामो समयसम्म ओसिलो रहने जस्ता समस्या कम गर्न यसले सहयोग गर्नेछ । एलजी एआई डिडी २.० वासर एन्ड ड्रायर २०र१० केजी, १५/८ केजी, ११/७ केजी र ८/६ केजी क्षमतामा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)