सरकारसँग सहमति भएपछि म्यानपावर व्यवसायीले रोके आन्दोलन
setopati.com · Mon Aug 17 07:16:17 GMT 2026

वैदेशिक रोजगार व्यवसायी र सरकारबीच सहमति भएपछि म्यानपावर व्यवसायीहरूले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन्।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले १५ बुँदे माग राखेर आन्दोलन गर्दै आएको थियो। संघले साउन २९ गतेदेखि चरणबद्ध संघर्षका कार्यक्रम अघि बढाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)