मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

दश महिनामा १९ खर्ब १६ अर्ब रेमिट्यान्स भित्रियो

nagariknews.nagariknetwork.com · Tue Jun 09 12:21:07 GMT 2026

चालु आर्थिक वर्षको १० महिनामा विदेश गएका नेपालीले रु १९ खर्ब १६ अर्ब ९० करोड बराबरको विप्रेसण (रेमिट्यान्स) पठाएका छन्।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको विवरणअनुसार विप्रेषण आप्रवाह ४१ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)