चालू आवको १० महिनामा १९ खर्ब १६ अर्ब नाघ्यो रेमिट्यान्स
nepallive.com · Tue Jun 09 12:22:26 GMT 2026

काठमाडौँ– चालू आर्थिक वर्षको पहिलो १० महिनामा नेपाल भित्रिने रेमिट्यान्समा उच्च वृद्धि देखिएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी विवरणअनुसार साउनदेखि वैशाखसम्म विप्रेषण आप्रवाह अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१।२ प्रतिशतले बढेर १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ पुगेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)